गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन : एमाले महासचिव पोखरेल
काठमाडौँ, २३ फागुनः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शङ्कर पोखरेलले राजतन्त्रको पछि दौडिएर समय खेर नफाल्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा आज उहाँले जनआन्दोलनबाट फालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई
Trending now
