काठमाडौँ, जेठ ७ गते । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वसँग छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव सङ्कलनका लागि राजनीतिक व्यक्तित्वसँग छलफल गरिरहेको छ ।


प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार छलफलमा सत्ताको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगै विपक्षी दलका नेता र विज्ञ सहभागी छन्।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































