09/01/2026, 11:57:53
मङ्गलबार, भदौ १६, २०८३

सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ, चैत २६ गते  । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा पाँच हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..