04/07/2026, 17:20:17
मङ्गलबार, चैत २४, २०८२

सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर


काठमाडौं, चैत ८ गते । नेपाली बजारमा आइतबार सुनको भाउ ह्वात्तै घटेको छ । आइबार सुनको भाउ प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..