सर्लाही लालबन्दीका तीन छात्र मिलेर बनाए इभी ट्रयाक्टर
बरहथवा (सर्लाही), २३ मङ्सिर : कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण
Trending now
