मानवअधिकार रक्षाका निम्ति सदन सधैँ सहयोगी रहनेछः सभामुख घिमिरे
काठमाडौँ, २५ मङ्सिरः सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन सधैँ सहयोग रहने बताउनुभएको छ । छयत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा
Trending now
