रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा
३० कात्तिक, मुगु । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन् । समिट एयर, तारा एयर, नेपाल एयरलाइन्स र सीता एयरले नियमित उडान नगरेपछि बिरामी, विद्यार्थी
Trending now
