पर्यटकीय गन्तव्य बन्दै धरानको श्रम संस्कृति पार्क
३ मंसिर, सुनसरी । पाँचथरबाट धरान घुम्न आउनुभएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुग्नुभयो । पार्क निकै कलात्मक र आकर्षक लागेको उहाँले बताउनुभयो । पार्कले धरानको आकर्षण
Trending now
