युक्रेनको शान्तिको अर्थ ’आत्मसमर्पण’ हुन नसक्ने म्याक्रोँको भनाइ
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले शान्तिको अर्थ युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले ट्रान्साटलान्टिक तनावका बावजुद अगाडिको बाटो निर्धारण भएको बताउनुभयो । रूसले
Trending now
