जापान नेपालको हितैषी मित्र र दीगो विकासको सहयात्री : उपराष्ट्रपति यादव
काठमाडौँ, १७ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले जापान नेपालको हितैषी मित्र र दीगो विकासको सहयात्री भएको बताउनुभएको छ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५१आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित
Trending now
