पूर्वराजालाई अध्यक्ष प्रचण्डको सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ
चन्द्रपुर (रौतहट), २४ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभएको छ । उहाँले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको
Trending now
