अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने
अर्घाखाँची, १८ असार: यहाँस्थित सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
Trending now
