04/09/2026, 15:39:11
बिहिबार, चैत २६, २०८२

सेतोप्रेस

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी, फागुन १२ गते । जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार

Trending now

विधिको शासन स्थापनाका निम्ति लागिपर्ने रवि लामिछानेको अठोट

भद्रपुर (झापा), फागुन १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रूपमा उठान गरेका छन् । चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई

Trending now

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ, फागुन १२ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता

Trending now

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताइन् । प्रधानमन्त्रीले आज जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ६१औँ

Trending now

सुनील शर्माको केएमसीले राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाको निःशुल्क उपचार गर्ने

काठमाडौँ, फागुन १२ गते । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी साम्बाको काठमाडौँ मेडिकल कलेजले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ । साम्बाले नेपालमै उपचार

Trending now

भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ, फागुन १२ गते । भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार राति झारखण्डको चतरा जिल्लामा भयानक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो

Trending now

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती, फागुन १२ गते । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र३–०२–००५प १००८ नम्बरको मोटरसाइकल सोमबार

Trending now

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौँ, फागुन १२ गते । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक

Trending now

मन्त्रिपरिषद् बैठक बस्दै, क्यानमा महानिर्देशक नियुक्त हुन सक्ने

काठमाडौँ, फागुन १२ गते । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक दिउँसो १२:४५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित

Trending now

धादिङ बस दुर्घटना : मृतक सबैको सनाखत

काठमाडौं, फागुन १२ गते । धादिङको चरौँदीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका

Trending now