काठमाडौँ, चैत २२ गते । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदको पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
अर्याल आइतबार नै प्रतिनिधिसभाको बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
