दुर्गा प्रसाईं पक्राउ परेपछि जिल्ला प्रहरी परिसर पुग्यो मानव अधिकार आयोगको टोली
काठमाडौं, मङ्सिर २ गते । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।
Trending now
