11/19/2026, 19:27:21
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

साढे पाँच अर्ब रुपियाँ बिमा दाबी भुक्तानी

काठमाडौँ, पुस १८ गते । गत भदौमा जेन-जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बिमितलाई भुक्तानी गरिएको छ । क्षतिको निर्जीवन बिमा कम्पनीमा

Trending now

रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

ललितपुर, पुस १७ : उच्च अदालत पाटनले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गरी सरकारी वकिलले दर्ता गरेको निवेदनमा अस्वीकार गरेको छ । सभापति लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी

Trending now

कतारद्वारा जेलमा रहेका १३ नेपालीलाई आममाफी

काठमाडौँ, पुस १७ : कतारी अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी  दिएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । यसप्रति नेपालले

Trending now

“खोला किनारको मापदण्डसम्बन्धी मुद्दाको निरुपण छिटो होस् भन्ने हाम्रो पनि चाहना हो”

काठमाडौँ, पुस १७ : सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको न्याय निरुपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताएका छन् । पछिल्लो

Trending now

कांग्रेस, नेकपा र राप्रपाका प्रमुख नेताहरु कहाँ-कहाँबाट भए सिफारिस ?

काठमाडौँ, पुस १७ : कांग्रेस डडेलधुराले  प्रतिनिधिसभा निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको नाम सर्वसम्मत एकल सिफारिस गरेको छ । जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस भएको जानकारी

Trending now

कालीकोटमा नेकपाबाट संयोजक प्रचण्डको नाम सिफारिस

कालीकोट, पुस १७ : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कालीकोटमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को नाम सिफारिस भएको छ । बिहीबार बसेको पार्टीको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ प्रचण्डको

Trending now

कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौँ, पुस १७ गते। नेपाली कांग्रेसको नियमित महाधिवेशन  स्थगित भएको छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा  र गगन थापाले वक्तव्य सार्वजनिक गर्नुहुँदै नियमित महाधिवेशन स्थगित भएको जानकारी गराउनुभएको हो। वक्तव्यमा

Trending now

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ, पुस १७ गते। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ। नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार,

Trending now

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, पुस १७ गते।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ। १३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तरराष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा

Trending now