11/19/2026, 19:17:36
बिहिबार, मङि्सर ०४, २०८३

सेतो प्रेस संवाददाता

अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौँ, पुस १९ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

Trending now

फागुन १० गतेभित्र जिल्लामा मतपत्र

काठमाडौँ, पुस १९ गते । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन १० गतेभित्र जिल्ला जिल्लामा मतपत्र पु¥याउने भएको छ । आयोगको नियमित प्रेस ब्रिफिङका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद

Trending now

डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता

काठमाडौं, पुस १८ गते । डा. निकोलस भुसाल  र हरिश विष्टबीच सरकारसँग छ बुँदे सहमति भएपछि ११ औँ दिनमा अनसन तोडिएको छ । बालुवाटारमा भएको सहमतिपत्रमा डा. भुसाल, विष्ट तथा

Trending now

बुद्ध एयरको बिमान दुर्घटना : सबै यात्रुको सकुशल उद्धार

बिराटनगर, पुस १८ गते । झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ । विमानमा

Trending now

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

बिर्तामोड, पुस १८ गते । भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर

Trending now

पुसभित्र विशेष महाधिवेशन हुन्छ : कांग्रेस महामन्त्री थापा

काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग

Trending now

काठमाडौं महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने

काठमाडौँ, पुस १८ गते। काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण

Trending now

समिम मियाँ अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा

काठमाडौँ, पुस १८ : मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल  घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी

Trending now

जलेका गाडीको थुप्रो संसद् भवनमा, कहिले हुन्छ व्यवस्थापन ?

काठमाडौँ, पुस १८ : जेन–जी आन्दोलनका बेला सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) मा अलपत्र पारिएको छ । सहरी विकास र भौतिक पूर्वाधार तथा

Trending now

“दलले बन्दसूची आफूखुसी फेरबदल गर्न पाउँदैनन्”

काठमाडौँ, पुस १८ : समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरिएको उम्मेदवारहरुको बन्दसूचीमा राजनीतिक दलले आफूखुसी आफ्नो अनुकूलमा फेरबदल गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुनले समानुपातिक

Trending now