11/22/2026, 12:53:55
आइतबार, मङि्सर ०७, २०८३

सेतो प्रेस संवाददाता

आईफोन १६ पछि इन्डोनेसियामा गुगल पिक्सेल स्मार्टफोनको बिक्रीमा रोक

१६ कात्तिक, काठमाडौं । दक्षिण–पूर्वी एसियाली देश इन्डोनेसियाले गुगल पिक्सेल स्मार्टफोनको बिक्री रोकेको छ। घरेलु विषयवस्तुसम्बन्धी नियम कार्यान्वयनमा असफल भएको भन्दै गुगल पिक्सेल स्मार्टफोनको बिक्री रोकेको हो। यसअघि इन्डोनेसियाले एप्पलको

Trending now

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

१६ कात्तिक, रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आज (शुक्रबार) बिहान फतुवा बिजयपुर-११ रागी बुटुवा बस्ने ७० बर्षीया पातली माया तामाङलाई हात्तीले आक्रमण गर्दा मृत्यु

Trending now

नेपाल आयल निगमले घटाए डिजेल र मट्टितेलको मूल्य

१५ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो

Trending now

अमेरिकामा चुनाव : सर्वेक्षणमा ह्यारिस अगाडि, ‘स्विङ स्टेट्स’मा ट्रम्प

१५ कात्तिक, काठमाडौं । अमेरिकामा चुनाव आउन मात्र पाँच दिन बाँकी छ। कमला ह्यारिस र डोनाल्ड ट्रम्प दुवैले ‘स्विङ स्टेट’हरूमा जोड दिइरहेका छन्। कसलाई मत दिने भनेर निर्णय गरिनसकेका मतदातालाई

Trending now

शुक्लाफाँटामा वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार

१५ कात्तिक, धनगढी  ।  वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार

Trending now

साफ च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने

१५ कात्तिक, काठमाडौं । काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल

Trending now

बालुवाटारमा महिला फुटबल टोलीसँग प्रधानमन्त्री ओलीको भेट

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्। भेटघाटको

Trending now

फिल्म ‘जय हनुमान २’ को फर्स्टलुक सार्वजनिक

१५ कात्तिक, काठमाडौं । भारतीय फिल्म ‘कान्तारा’का निर्देशक तथा अभिनेता ऋषभ शेट्टीले दीपावलीमा फ्यानलाई उपहार दिएका छन् । उनले आफ्नो नयाँ फिल्म ‘जय हनुमान २’ को फर्स्टलुक सेयर गरेका छन्

Trending now

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरे पनि पुग्छ : कुलमान घिसिङ

१५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले खपतका लागि पर्याप्त विद्युत भएकाले तिहारमा

Trending now

थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा

१५ कात्तिक, काठमाडौं । अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ । अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई

Trending now