अर्जेन्टिना २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का
५ मंसिर, काठमाडौं । विश्व च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा पेरुलाई १-० ले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले गरेको गोल नै
Trending now
