ब्रुनाईमा अन्तर्राष्ट्रिय आइसिटी प्रतियोगिता हुने
१७ मंसिर, काठमाडौं । एसिया प्यासिफिक सूचना तथा सञ्चार प्रविधि गठबन्धन (एपिक्टा) अवार्ड बुधबारदेखि शनिबारसम्म ब्रुनाईमा आयोजना हुने स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । स्थानीय दैनिक बोर्नियो बुलेटिनका अनुसार
Trending now
