11/22/2026, 04:29:47
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, २५ माघः कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

Trending now

राजदूत ओलीद्वारा कम्बोडियाका नरेश सिहामोनीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २५ माघः कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत

Trending now

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने

काठमाडौँ, २५ माघः जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको

Trending now

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च

काठमाडौँ, २५ माघ : सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा

Trending now

छ महिनाको अवधिमा, भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ २५ माघ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको

Trending now

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ, २५ माघ : चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन

Trending now

आहा–रारा पोखरा गोल्डकप : सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

काठमाडौँ, २४ माघः  न्यूरोड टिम (एनआरटी) लाई सडन डेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार निर्धारित र

Trending now

बङ्गलादेशका प्रदर्शनकारीहरूले अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त पारे

काठमाडौँ, २४ माघः  विद्यार्थीहरूले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घन्टापछि सयौँ बङ्गलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् । हसिनाका दिवङ्गत पिता एवं

Trending now

जालझेल गरेर मेरो सांसद पद निलम्बन गरिएको छ : रवि लामिछाने

चितवन, २४ माघः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद जालझेल गरेर निलम्बन गरिएको आरोप लगाएका छन् । चितवन जिल्ला अदालतबाट बिहीबार धरौटीमा रिहा भएपछि लामिछानेले दुईपल्ट निर्वाचित

Trending now

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान

काठमाडौँ, २४ माघ : सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट समीक्षा प्रस्तुत गर्नुहुँदै

Trending now