खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
काठमाडौँ, २६ माघः खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने
Trending now
