आनन्दकुटी विहारमा भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
काठमाडौँ, ३ फागुनः स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ । उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो
Trending now
