05/30/2026, 19:23:21
शनिबार, जेठ १६, २०८३

एमाले संसदीय दलको बैठकमा बजेटबारे छलफल


काठमाडौँ, जेठ १६ गते । नेकपा (एमाले) को संसदीय दलको बैठकमा शुक्रबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटबारे छलफल भएको छ ।

एमाले प्रचार प्रमुख निरज आचार्यले सिंहदरबारस्थित संसदीय कार्यालयमा आज दिउँसो बसेको बैठकमा सो विषयमा छलफल भएको जानकारी दिनुभयो ।

आचार्यले भन्नुभयो, “आज बसेको एमाले संसदीय दलको बैठकमा बजेटबारे छलफल जारी छ ।