07/08/2026, 04:05:24
मङ्गलबार, असार २३, २०८३

सुकुम्बासी बस्तीमा कवाड संकलन गर्ने सक्रिय (फोटो फिचर)


काठमाडौं, वैशाख २९ गते । सरकारले सुकुम्बासी बस्ती भत्काएपछि भत्केको वस्तीबाट कवाड सामग्री संकलन गर्नेको भिड लाग्ने गरेको छ । काठमाडौँको तीनकुनेस्थित गैरिगाउँ क्षेत्रमा भत्काइएको सुकुम्बासी बस्ती क्षेत्रमा सङ्ला इट्टा, कवाड तथा फलाम बटुल्दै कवाड व्यवसायीहरु सक्रिय देखिएका हुन् ।