

काठमाडौं, वैशाख २७ गते ।दार्चुला केन्द्रबिन्दु भएर भुइँचालो गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्रबिन्दु भएर भुइँचालो गएको हो ।
आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भुइँचालो गएको केन्द्रले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































