04/07/2026, 05:28:00
सोमबार, चैत २३, २०८२

एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ, पुस १५ गते । सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।  आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..