04/09/2026, 20:59:59
बिहिबार, चैत २६, २०८२

नेपाल सुपर लिग २०२५


काठमाडौं, ५ बैसाख २०८२: चैत्र १६, २०८१ देखि सुरु भएको यस सिजनको नेपाल सुपर लिगको तेश्रो संस्करणको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाइ ३-१ले पराजित गर्दै सुपर ४ को समीकरण पुरा भएको छ | लिग तालिकामा ललितपुर पहिलो र धनगढी दोश्रो स्थानमा रहदै पहिलो क्वालिफायर खेल खेल्नेछन् भने चितवन तेश्रो स्थानमा र पोखरा चौथो स्थानमा रहदै इलिमिनेटरको खेल खेल्दै छन् |पहिलो क्वालिफायरमा पराजित हुने टोलि र इलिमिनेटरमा बिजयी हुने टोलि दोश्रो क्वालिफायर खेल खेल्नेछन् | पहिलो र दोश्रो कवालिफायरमा बिजयी हुने टोलिहरु फाइनल खेल खेल्नेछन् |

नेपाल सुपर लिग पहिलो क्वालिफायर खेल

Date Club VS Club
Baisakh 6 Lalitpur City Vs Dhangadi

नेपाल सुपर लिग इलिमिनेटर खेल

Date Club VS Club
Baisakh 7 Pokhara Vs Chitwan

नेपाल सुपर लिग दोश्रो क्वालिफायर खेल

Date Club VS Club
Baisakh 10 Loser First Qualifier Vs Eliminator Winner

नेपाल सुपर लिग फाइनल खेल

Date Club VS Club
Baisakh 13 First Qualifier Winner Vs Second Qualifier Winner

नेपाल सुपर लिग अंक तालिका

Club MP W D L GF GA GD Pts
Lalitpur City 6 3 3 0 10 6 4 12
Dhangadhi 6 3 2 1 9 5 4 11
Chitwan 6 3 1 2 8 6 2 10
Pokhara 6 2 2 2 7 6 1 8
Kathmandu Rayzrs 6 2 2 2 6 7 -1 8
The Elephants 6 0 5 1 3 4 -1 5
Butwal Lumbini 6 0 1 5 1 10 -9 1