04/07/2026, 22:57:14
मङ्गलबार, चैत २४, २०८२

मध्य भारत

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली । मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो)रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दु:खद निधन भएको छ ।

थप पढ्नुहोस्