सनसनीपूर्ण खेलमा युएईमाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ, वैशाख १८ गते । दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको सनसनीपूर्ण खेलमा
Trending now
