05/29/2026, 21:46:25
शुक्रबार, जेठ १५, २०८३

२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना


काठमाडौं, जेठ १५ गते । सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । आगामी ५ वर्षभित्र २४ घण्टा स्वच्छ पिउने पानीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।