10/13/2026, 04:57:53
सोमबार, असोज २६, २०८३

एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित


काठमाडौँ, पुस ३ गते । नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित पोखरेल लगातार दोस्रोपटक महासचिवमा निर्वाचित भएका हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..