काठमाडौँ, असोज १ : नवनियुक्त गृह र ऊर्जामन्त्री घिसिङले बुधबार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकाक्रममा आगजनी भएका सरकारी संरचनाको अनुगमन गर्नुभएको छ।
बुधबार दिउँसो गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ ले नयाँ बानेश्वर पुगेर संघीय संसद भवनको अवलोकन गर्नुभएको हो।
जेनजी प्रदर्शनका क्रममा उक्त भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ । प्रदर्शनमा तीन नेपाल प्रहरीसहित मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।




What if you could work from Anywhere?
Explore More with something that can change your Life!
