08/27/2026, 05:58:44
बिहिबार, भदौ ११, २०८३

डा. जानकीकुमारी तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौँ, असार २७ गते । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हाल्नुभएको छ ।

थप पढ्नुहोस्