ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस
ललितपुर, फागुन ४ गते । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् ।
Trending now
