04/10/2026, 04:03:53
बिहिबार, चैत २६, २०८२

सेतोप्रेस

विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक

काठमाडौँ, माघ २९ गते । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड

Trending now

टी–२० विश्वकमा इटालीसँग नेपाल १० विकेटले पराजित

काठमाडौं, माघ २९ गते । भारतको मुम्बईमा जारी टी–२० विश्वकपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग पराजित भएको छ ।यो नेपालको लगातार दोस्रो हार हो । यसअघि इंग्ल्याण्डसँग हारेको नेपाल आज

Trending now

सुडानमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

सुडान, माघ २९ गते  । उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ । दुर्घटनापछि मृतकको शव बरामद

Trending now

निर्वाचन प्रयोजनको लागि भारतले दियो थप गाडी, गृहमन्त्री अर्याललाई साँचो हस्तान्तरण

काठमाडौं, माघ २९ गते । मित्रराष्ट्र भारतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई थप गाडी उपलब्ध गराएको छ । आज सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत नवीन

Trending now

महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापतिद्वारा पूर्वाभ्यासको निरीक्षण

काठमाडौँ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका छन् । नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सव अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रधानसेनापति सिग्देलले पूर्वाभ्यासको निरीक्षण गरेका

Trending now

नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला, माघ २९ गते । सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले खाद्यान्न ढुवानी सुरु गरेको छ । स्थानीयले आफ्ना माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने भनेपछि सरकारले

Trending now

निर्वाचन खर्चमा चन्दा लिन नपाउने सात प्रकारका संस्था र व्यक्ति सार्वजनिक

काठमाडौँ, माघ २९ गते। निर्वाचन आयोगले निर्वाचन खर्चमा चन्दा लिन नपाउने सात प्रकारका संस्था र व्यक्ति सार्वजनिक गरेको छ । राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्चका लागि चन्दा संकलन गर्दा

Trending now

नेपालद्वारा इटालीलाई १२४ रनको मध्यम लक्ष्य

काठमाडौँ, माघ २९ गते ।आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा जितका लागि नेपालले इटालीलाई एक सय २४ रनको मध्यम लक्ष्य दिएको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार टस हारेर

Trending now

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

टोकियो, माघ २९ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिएका छन् । तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको पाँच खर्ब ५० अर्ब

Trending now

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पुष्टि

दैलेख, माघ २९ गते  । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल

Trending now