विनोद भण्डारीको आक्रामक शतक : सुदूरपश्चिममाथि आर्मीको सहज जित
काठमाडौँ, चैत २७ गते । विनोद भण्डारीको सानदार शतकको सहयोगमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौँ जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो पकड कायमै राखेको छ
Trending now
