

काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्ताव तथा निर्णय कार्यान्वयनको अवस्थामाथि छलफल हुने बताइएको छ ।
बैठकबाट केही नीतिगत तथा प्रशासनिक निर्णयसमेत हुन सक्ने अनुमान गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































