08/21/2026, 10:36:34
शुक्रबार, भदौ ०५, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, वैशाख १० गते । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..