04/22/2026, 16:05:20
बुधबार, बैशाख ०९, २०८३

प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री सुधन


काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री बालेन्द्र साह(बालेन)सँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।

यसै विषयलाई लिएर सामाजिक सञ्जालमा गुरुङलाई पदबाट राजीनामा दिन दबाब दिइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..