07/06/2026, 01:00:47
आइतबार, असार २१, २०८३

अपरान्ह साढे ४ बजे मन्त्रिपरिषद बैठक बस्ने


काठमाडौं, वैशाख २ गते । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद बैठक आव्हान गर्नुभएको छ । बैठक साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बस्ने उहाँका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले जानकारी दिनुभयो ।

आजको बैठकमा महत्वपूर्ण निर्णयहरु गर्ने अनुमान गरिएको भए पनि एजेण्डाबारे पहिले नै जानकारी गराउन नमिल्ने प्रेस सहजकर्ता बजगाइँले बताउनुभयो ।