04/07/2026, 04:10:05
सोमबार, चैत २३, २०८२

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा


काठमाडौं, माघ ५ गते । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।

उनले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसका छन् ।

अब उनी चुनावका लागि होमिने तयारीमा छन् । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..