04/07/2026, 05:31:19
सोमबार, चैत २३, २०८२

कांग्रेसको सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी


काठमाडौं, पुस ३० गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा मनोनयन दर्ताको समय सकिएको छ । विश्वस्त स्रोतको जानकारीअनुसार सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..