04/09/2026, 19:55:37
बिहिबार, चैत २६, २०८२

सेतोप्रेस

बाजुरामा भारी असीना पानीले हिउँदे बाली नष्ट

बाजुरा, फागुन ८ गते । बाजुरामा भारी असीना पानी परेको छ । बिहिबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म यहाँको त्रिवेणी नगरपालिकाको विभिन्न ठाउँमा भारी असीना पानी परेको हो । त्रिवेणी

Trending now

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ देखिएपछि स्थानीयमा त्रास

कञ्चनपुर, फागुन ८ गते । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटक–पटक पाटेबाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएका पाटेबाघ बस्तीमा

Trending now

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

काभ्रेपलाञ्चोक, फागुन ८  गते । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ । यसका लागि जिल्लाको दुवै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण एकीन गरी

Trending now

मुख्य याममा सौराहामा पर्यटक घटे

चितवन, फागुन ८  गते । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा

Trending now

डा. बाबुराम भट्टराईको विश्लेषण : ‘रास्वपाको वाचापत्रले युवा अपेक्षामा सानो आशा जगायो’

काठमाडौँ, फागुन ८  गते । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईले हालको निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेको घोषणापत्रहरूको गुणस्तर विगतको तुलनामा वृद्धि भएको बताएका छन्। उनले भनेका

Trending now

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

गण्डकी,फागुन ८  गते । प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छिन् । पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी बन्न आएका विश्विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष

Trending now

अमेरिका–इन्डोनेसिया व्यापार सहमति

वासिङ्टन,  फागुन ८गते ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहनुभएका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुग्नुभएको छ । ह्वाइट हाउसले बिहीबार

Trending now

झण्डा जलाउनेलाई कारवाही नगरे आन्दोलन थाल्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको चेतावनी

काठमाडौँ, फागुन ८  गते । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा भएको झण्डा जलाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित पक्षमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। संगठनका

Trending now

निर्वाचन तयारीबारे जानकारी लिन प्रधानमन्त्री कार्की मुस्ताङ भ्रमणमा

काठमाडौँ, फागुन ८  गते। प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्ला मुस्ताङको स्थलगत भ्रमण गर्दै स्थानीय बस्तीको अवस्था तथा पूर्वाधारको अवलोकन गरेकी छन्। निर्धारित मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेका

Trending now

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा हुने चुनावी सभा पनि स्थगित

काठमाडौँ, फागुन ८  गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएका चुनावी सभा हालका लागि स्थगन गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार विशेष परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित

Trending now