तनहुँमा मतपत्र आइपुग्यो, मतदाता शिक्षाका लागि स्वयंसेवक पनि परिचालन
दमौली, फागुन १० गते । यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । तनहुँका दुवै क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र शनिबार आइपुगेको हो ।
Trending now
