काठमाडौँ, चैत १८ गते । प्रतिनिधि सभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने भएका छन् ।
बुधबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूची र कार्यक्रमबारे छलफल गरिएको छ।
रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीका अनुसार, बैठकमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने विषयमा पनि विचार गरिएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
