रास्वपाले टुँगो लगायो ५७ जना सांसदहरूको नाम, ४८ महिला र ९ जना पुरुष
काठमाडौं, चैत १ गते । रास्वपाले समानुपातिकतर्फको ५७ जना प्रस्तावित सांसदहरुको नाम तय गरेको छ । मनोनयनमा परेकाहरूको नामावली निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रकाशित गरिने रास्वपाले जनाएको छ
Trending now
