06/08/2026, 17:47:04
सोमबार, जेठ २५, २०८३

प्रतिनिधिसभाको बैठक मङ्गलबारसम्मका लागि स्थगित


काठमाडौँ, जेठ २५ गते । प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गरेर बैठक मङ्गलबार दिउँसो १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..