

काठमाडौँ, वैशाख २१ गते । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक जारी छ । बैठकबाट मन्त्रालयको सङ्ख्या घटाउने तथा मन्त्रिपरिषदको खाकासहित महत्त्वपूर्ण निर्णय हुने विश्वास गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































