07/05/2026, 16:35:25
आइतबार, असार २१, २०८३

ऐन महर बने एमालेको प्रमुख सचेतक, सचेतकमा निशा घतानी


काठमाडौँ, वैशाख ११  गते ।  नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा ऐन महरलाई मनोनीत गरेको छ ।

संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित महरलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

यस्तै निशा घतानीलाई सचेतकको जिम्मेवारी दिइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..